जानीराखौं- कुन महिनामा के खान हुदैन ?

0
516

हिन्दुधर्म शास्त्रका विभिन्न ग्रन्थमा खानपान, संस्कारहरुबारेमा उल्लेख गरिएको छ। भोजनका लागि मासु लगायतका केही चिजलाई बर्जित गरिएको छ भने महिना अनुसार केही खाने कुरा पनि बर्जित गरिएको छ। महिना अनुसार यी खाने कुराको प्रयोग नगरे फाइदा हुने उल्लेख गरिएको छ।

बैशाखमा -तेल
जेठमा – पैदल हिड्नु
असारमा – बेल
साउनमा – साग
भदौँमा – दही
आश्विनमा – दुध
कार्तिकमा – मख्खन
मंसिरमा – जिरा
पुसमा – धनिया
माघमा – मिश्री
फाल्गुनमा – सुख्खा चना
चैत महिनामा – गुड खानु हानिकारक मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here